मानेभञ्ज्याङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मानेभञ्ज्याङ नेपाल र भारतको सीमानामा अवस्थित एक बजार हो। यो इलाम जिल्ला र भारतको दार्जीलिङमा पर्दछ। यो नेपाल भारतको एक पुरानो नाका पनि हो।