मान्छे भैँसी र मुरी चामलको भात (चित्रकथा)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


मान्छे भैँसी र मुरी चामलको भात(चित्रकथा) रमेश विकलद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको बाल साहित्य कृति हो। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]