मायरा वाल्श

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मायरा वाल्श
वाल्श सन् २०१० मा
जन्म (१९८८-०२-१८) फेब्रुअरी १८, १९८८ (उमेर ३१)
सिटल, वाशिङ्टन, संयुक्त राज्य
पेशाअभिनेत्री,गायिका
कार्यकाल२००५-वर्तमान
वेबसाइटmaiarawalsh.com

मायरा वाल्श[१] (जन्म फेब्रुअरी १८,१९८८)[२] एक ब्राजिल अमेरिकन अभिनेत्री तथा गायिका हुन् । उनि एबीसी च्यानलको प्रस्तुति डिस्पिरेट हाउसवाईभसको छैठौं संस्करणमा एना सोलिस नाम चरित्रको अभिनयको कारण चर्चामा आएकी थिइन् । उनि विभिन्न एल्बममा समेत आफ्नो आवाजको जादु देखाईसकेकी छिन् ।

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Naomi Kirsten, "The Amazing Maiara Walsh", Discovery Girls, मूलबाट २००७-१२-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०८-१४ 
  2. "Walsh - Biography", MaiaraWalsh.com, अन्तिम पहुँच २००९-०७-१६ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]