सामग्रीमा जानुहोस्

मायादेवी गाउँपालिका, रुपन्देही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मायादेवी गाउँपालिका, रुपन्देही
मायादेवी गाउँपालिका, रुपन्देही is located in लुम्बिनी प्रदेश
मायादेवी गाउँपालिका, रुपन्देही
लुम्बिनी प्रदेशको नक्सामा मायादेवी गाउँपालिकाको अवस्थिति
मायादेवी गाउँपालिका, रुपन्देही is located in नेपाल
मायादेवी गाउँपालिका, रुपन्देही
मायादेवी गाउँपालिका, रुपन्देही (नेपाल)
निर्देशाङ्क: २७°३१′०१″N ८३°२३′४१″E / २७.५१६९५४°N ८३.३९४६६५°E / 27.516954; 83.394665निर्देशाङ्कहरू: २७°३१′०१″N ८३°२३′४१″E / २७.५१६९५४°N ८३.३९४६६५°E / 27.516954; 83.394665
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षध्रुवनारायण चौधरी (नेकपा (एमाले))
 • उपाध्यक्षनर्वदादेवी उपाध्याय (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा७२.४४ किमी (२७.९७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५६,१७०
 • घनत्व७८०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७१
वेबसाइटआधिकारिक वेबसाइट

मायादेवी गाउँपालिका लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा गोनहा, धमोली, हाटी बनगाई र कम्हरिया गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मायादेवी गाउँपालिकाको कुल जनसङ्ख्या ५६,१७० रहेको छ भने यहाँ ९,९४७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]