सामग्रीमा जानुहोस्

मायादेवी गाउँपालिका, रुपन्देही

मायादेवी गाउँपालिका, रुपन्देही
मायादेवी गाउँपालिका, रुपन्देही रुपन्देही जिल्ला-को अवस्थिति
मायादेवी गाउँपालिका, रुपन्देही
मायादेवी गाउँपालिका, रुपन्देही लुम्बिनी प्रदेश-को अवस्थिति
मायादेवी गाउँपालिका, रुपन्देही
मायादेवी गाउँपालिका, रुपन्देही नेपाल-को अवस्थिति
मायादेवी गाउँपालिका, रुपन्देही
निर्देशाङ्क: २७°३१′०१″ उत्तर ८३°२३′४१″ पूर्व / २७.५१६९५४° उत्तर ८३.३९४६६५° पूर्व / 27.516954; 83.394665
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षध्रुवनारायण चौधरी (नेपाली कांग्रेस )
 • उपाध्यक्षनर्वदादेवी उपाध्याय (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा७२.४४ किमी२ (२७.९७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५६,१७०
 • घनत्व७८०/किमी२ (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७१
केन्द्रसाविक कम्हरिया गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मायादेवी गाउँपालिका लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा गोनाहा, धमोली, हाटी बनगाई र कम्हरिया गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मायादेवी गाउँपालिकाको कुल जनसङ्ख्या ५६,१७० रहेको छ भने यहाँ ९,९४७ घरधुरी रहेका छन्।[२]

मायादेवी गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
१धमोली७,१६१७.६३९३८.५३
२कम्हरिया (१, २, ४)७,९७६११.९४६६८.००
३कम्हरिया (३, ५, ७)८,३४८१३.६३६१२.४७
४कम्हरिया (६, ८, ९)६,३६४६.१३१,०३८.१७
५गोनाहा (४, ५, ७-९)८,५७४१२.०६७१०.९४
६गोनाहा (१-३, ६)७,२९९९.८३७४२.५२
७हाटी बनगाई (१, २, ६-९)५,४१३७.८३६९१.३१
८हाटी बनगाई (३-५)५,०३५३.३९१,४८५.२५
कुल५६,१७०७२.४४७७५.४०

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।

बाह्य कडीहरू

[सम्पादन]