मार्गा पोखरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मार्गा पोखरी तेह्रथुम जिल्लाको फुलेक गाविसको पश्चिम-दक्षिण अर्थात फुलेक गाविसको सिरानमा अनि आन्दिम गाविसको उत्तर तथा दागपा गाविसको पश्चिम, म्याङलुङबाट १४ कोष पश्चिम, बसन्तपुर बजारबाट १ कोष दक्षिण फूलेक गा.वि.स.मा पर्दछ । मार्गा पोखरी धार्मिक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। यहाँ कुनै भाकल् गरेर केही मग्योभने सो प्राप्ती हुन्छ भन्ने विश्वाश गरिन्छ।मार्गा पोखरीको चारै तिर बाक्लो जङल छ।खडेरी परेको समयमा पनि यहाँ पूजा गरेर पानी माग्दा पूजा गरेसकेपछी पानी पर्ने गर्दछ भन्ने विश्वाश गरिन्छ। समुन्द्र सतहबाट करिव २६०० मी.को उचाइमा रहेको मार्गा पोखरीको धार्मिक र प्राकृतिक महत्त्व रहेको छ। [१]

सन्धर्भ सामग्री:[सम्पादन गर्नुहोस्]

  1. http://www.tourismofficekvt.gov.np/places/margapokhari/ वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-२० मिति