मार्चा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जाँड बनाउन प्रयोग गरिने जडिबुीबाट बनाइने पिठो हो।

जसमा लहरे सखरख्ड को लहर, चौलाने झार, तरीका झार,

रुखकटर को पात अथवा कटर को भित्री गुदि को पिठो बनाई

कोदोको पिठो सँग मिसाएर बनाइन्छ।