मार्टिन ओडेगार्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
मार्टिन ओडेगार्ड
Martin Ødegaard 2015-02-08 001.jpg
व्यक्तिगत विवरण
पुरा नाम मार्टिन ओडेगार्ड
जन्म मिति (१९९८-१२-१७) १७ डिसेम्बर १९९८ (उमेर २३)
जन्म स्थान डार्मेन,नर्वे
उचाई १.७८ मि
खेल्ने स्थान मध्यपङ्क्ति
क्लबको विवरण
हालको क्लब आर्सनल फुटबल क्लब
(रियल म्याड्रिडबाट ऋणमा)
सङ्ख्या ११
युवा क्लब
२००५–२००९ डार्मेन स्टाेङ
२००९–२०१४ स्टाेरमगाेडेस्ट
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१४–२०१५ स्टाेरमगाेडेस्ट २३ (५)
२०१५–२०१७ रियल म्याड्रिड कास्टिला ५८ (५)
२०१५– रियल म्याड्रिड (०)
२०१७– २०१८ → हेर्वेना (लाेन) ३८ (३)
२०१८–२०१९ → भित्से (लाेन) ३१ (८)
२०१९–२०२० → रियल साेसीयाडा (लाेन) ३१ (४)
२०२१–आर्सनल फुटबल क्लब (लाेन) 0 (0)
राष्ट्रिय टोली
२०१३ नर्वे यू१५ (0)
२०१३ नर्वे यू१६ (0)
२०१४ नर्वे यू१७ (0)
२०१४–२०१८ नर्वे यू२१ १८ (५)
२०१४– नर्वे २५ (१)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी 21:55, 2 January 2021 (UTC).


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी 20:37, 14 October 2020 (UTC)

मार्टिन ओडेगार्ड (नर्वेली उच्चारण: [ˈmɑ̀ʈːɪn ˈø̀ːdəˌɡoːɾ]; जन्म: सन् १९९८ डिसेम्बर १७) एक नर्वेली व्यावसायिक फुटबल खाेलाडी हुन्। उनी प्रिमियर लिग क्लब आर्सनल, रियल म्याड्रिडबाट ऋणमा, र नर्वे राष्ट्रिय फुटबल टोलीका लागि आक्रामक मध्यपङ्क्तिकाे रूपमा खेल्छन्।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]