मालिङ्गो (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


मालिङ्गो (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य कुमार प्रधानद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक नेपाली साहित्य परिषद् दार्जीलिङ हो। यसको प्रकाशन दार्जीलिङ भारतमा त्रैमासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति १९६४ई. जुलाईमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]