माली महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

माली महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा माली प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो माली फुटबलको लागि शासकीय निकाय माली फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

माली
उपनाम(हरू)Les Aiglonnes (द फिमेल इगल्स)
सङ्गठनमाली फुटबल सङ्घ (एफएएम)
सब-कन्फेडेरेसनडब्लू.ए.एफ.यु (पश्चिम एसियन)
कन्फेडेरेसनसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकAly Elkebich
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला (माली)
फिफा कोडMLI
फिफा बरियता क्रम८६ Decrease(२२ जुन २०१८)
फिफा उच्च बरियता क्रम६२ (जुलाई २००३)
फिफा निम्न बरियता क्रम११८ (अगस्ट २०१३)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 आइभोरी कोस्ट ३–३  माली
आबीजान, आइभोरी कोस्ट; ९ अगस्ट २००२)
ठु्लो विजय
गिनी गिनिया ०–८  माली
(कोनाक्री, गिनिया २३ फेब्रुअरी २००८)
ठूलो हार
 नाइजेरिया ८–०  माली
(अबुजा, नाइजेरिया; ९ अप्रिल २०१५)
अफ्रिकी महिला राष्ट्र कप
खेलहरू६ (पहिलो खेल: २००२)
उत्कृष्ट नतिजासमूह चरण (२००२, २००४, २००६, २००८, २०१०, २०१६)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]