माली महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

माली महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा माली प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो माली फुटबलको लागि शासकीय निकाय माली फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

माली
उपनाम(हरू)Les Aiglonnes (द फिमेल इगल्स)
सङ्गठनमाली फुटबल सङ्घ (एफएएम)
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घडब्लू.ए.एफ.यु (पश्चिम एसियन)
प्रमुख प्रशिक्षकAly Elkebich
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला (माली)
फिफा कोडMLI
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता८६ ह्रास(२२ जुन २०१८)
उच्च वरीयता६२ (जुलाई २००३)
निम्न वरीयता११८ (अगस्ट २०१३)
पहिलो अन्तर्राष्ट्रिय
 आइभोरी कोस्ट ३–३  माली
आबीजान, आइभोरी कोस्ट; ९ अगस्ट २००२)
ठूलो विजय
गिनी गिनिया ०–८  माली
(कोनाक्री, गिनिया २३ फेब्रुअरी २००८)
ठूलो हार
 नाइजेरिया ८–०  माली
(अबुजा, नाइजेरिया; ९ अप्रिल २०१५)
अफ्रिकी महिला राष्ट्र कप
उपस्थिति६ (पहिलो खेल २००२)
उत्कृष्ट नतिजासमूह चरण (२००२, २००४, २००६, २००८, २०१०, २०१६)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]