माली राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

माली राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू मालीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो माली फुटबलको लागि शासकीय निकाय माली फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

माली
उपनाम(हरू)Les Aigles (द इगल्स)
सङ्गठनमाली फुटबल सङ्घ
सब-कन्फेडेरेसनडब्लू.ए.एफ.यु (पश्चिम अफ्रिका)
कन्फेडेरेसनअफ्रिका (अफ्रिका)
प्रमुख प्रशिक्षकMohamed Magassouba
कप्तानYacouba Sylla
सर्वाधिक उपस्थितिSeydou Keita (१०२)[१]
सर्वाधिक गोलकर्ताSeydou Keita (२५)
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला (माली)
फिफा कोडMLI
फिफा बरियता क्रम६३ Steady (२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम२३ (जुन २०१३)
फिफा निम्न बरियता क्रम११७ (अक्टोबर २००१)
इएलओ बरियता क्रम७७ Steady (२९ जुलाई २०१८)
इएलओ उच्च बरियता क्रम४२ (१९७१)
इएलओ निम्न बरियता क्रम१२७ (सेप्टेम्बर १९९६)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 माली ४–३ मध्य अफ्रिकी गणतन्त्र 
(माडागास्कर; १३ अप्रिल १९६०)
ठु्लो विजय
 माली ११–० माउरितानिया मौरिसनिया
(सेनेगल; १ अक्टोबर १९७२)
ठूलो हार
 अल्जेरिया ७–० माली 
(अल्जेरिया; १३ नोभेम्बर १९९८)
 कुवेत ८–१ माली 
(कुवैत सिटी, कुवेत; ५ सेप्टेम्बर १९९७)
अफ्रिकी राष्ट्र कप
खेलहरू१० (पहिलो खेल: १९७२)
उत्कृष्ट नतिजाउप-बिजेता, १९७२
अफ्रिकि राष्ट्रिय च्याम्पियनसिप
खेलहरू३ (पहिलो खेल: २०११)
उत्कृष्ट नतिजाउप-बिजेता, २०१६

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "Seydou Keïta - Century of International Appearances", rsssf.com, Rec. Sport Soccer Statistics Foundation, १२ मार्च २०१५। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]