माले लहरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

माले लहरा
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: म्यागनोलिड्स
गण: म्यागनोलियालेस
परिवार: Annonaceae
वंश: Desmos
Lour.
प्रजाति:
D. chinensis
वैज्ञानिक नाम
Desmos chinensis
Lour.
पर्याय

माले लहरा (Desmos chinensis) एनोनेसिया परिवारमा पर्ने फूल फुल्ने वनस्पति हो। यो वनस्पति नेपाल देखि दक्षिणपूर्वी एसियामा फिलिपिन्ससम्म पाइने गर्छ। माले लहरा सामान्यतया लगभग १५० सेन्टिमिटर उचाइ सम्म बढ्छ तर पर्याप्त सहारा पाएको अवस्थामा ४ मिटर सम्म बढ्न सक्छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]