माल्टा राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
माल्टा
उपनाम(हरू)Knights of Malta, Ħomor (Reds), Falcons
सङ्गठनमाल्टा फुटबल संघ
कन्फेडेरेसनयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकRay Farrugia
कप्तानMichael Mifsud
सर्वाधिक उपस्थितिMichael Mifsud (१३२)
सर्वाधिक गोलकर्ताMichael Mifsud (४१)
गृह रङ्गशालाTa' Qali Stadium
फिफा कोडMLT
फिफा बरियता क्रम१८३ Increase(२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम६६ (सेप्टेम्बर १९९४, सेप्टेम्बर १९९५)
फिफा निम्न बरियता क्रम१९१ (जुलाई २०१७, सेप्टेम्बर २०१७)
इएलओ बरियता क्रम१६३ Increase(११ सेप्टेम्बर २०१८)
इएलओ उच्च बरियता क्रम९८ (फेब्रुअरी १९९२)
इएलओ निम्न बरियता क्रम१६५ (सेप्टेम्बर २०१७, सेप्टेम्बर २०१८)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 माल्टा २–३ अष्ट्रिया 
(Gżira, माल्टा; २४ फेब्रुअरी १९५७)
ठु्लो विजय
 माल्टा ७–१ लिचटेन्स्टाइन 
(Ta' Qali, माल्टा; २६ मार्च २००८)
ठूलो हार
 स्पेन १२–१ माल्टा 
(सेभिल, स्पेन; २१ डिसेम्बर १९८३)

माल्टा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबलमा माल्टा को प्रतिनिधित्व गर्दछ र माल्टा फुटबल संघ द्वारा नियन्त्रण गरिएको छ। माल्टाले २४ फेब्रुअरी १९७९ मा अस्ट्रियाको विरुद्धमा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका थियो । १९९६ मा टोलिको पहिलो प्रतिस्पर्धी सँगको विजय ग्रीसको विरूद्धमा थियोे । युरोपमा कमजोर मानियको टोलि, माल्टाले कुनै पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको फाइनलमा पुगेको छैन । यसको उच्चतम फिफा बरियता ६६ औं स्थान हो ।

फिफा बरियता[सम्पादन गर्ने]

क्रम मिति
सबैभन्दा निम्न क्रम १९१ जुलाई २०१७, सेप्टेम्बर २०१७
सबैभन्दा उच्च क्रम ६६ (दोब्बर) सेप्टेम्बर १९९४, सेप्टेम्बर १९९५
हालको क्रम १८३[१] सेप्टेम्बर २०१८

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "FIFA/Coca-Cola World Ranking", fifa.com, अन्तिम पहुँच २१ सेप्टेम्बर २०११