सामग्रीमा जानुहोस्

माल्दिभ्स महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

माल्दिभ्स महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा माल्दिभ्सको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो माल्दिभ्स फुटबलको लागि शासकीय निकाय माल्दिभ्स फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

माल्दिभ्स
उपनाम(हरू)डटर्स अफ वेब
सङ्गठनमाल्दिभ्स फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
प्रमुख प्रशिक्षकजापान Naoko Kawamoto
कप्तानFadhuwa Zahir
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला (माल्दिभ्स)
फिफा कोडMDV
गृह रङ
बाह्य रङ
तेस्रो रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता११९ ह्रास १५ (२२ जुन २०१८)
उच्च वरीयता91 (डिसेम्बर २००९)
निम्न वरीयता१३३ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
म्यानमार म्यानमार १७–० माल्दिभ्स माल्दिभ्स
(हो चि मिन्ह, भियतनाम; १ अक्टोबर २००४)
ठूलो विजय
माल्दिभ्स माल्दिभ्स ३–० कतार कतार
(माले, माल्दिभ्स; २७ अप्रिल २०१३)
ठूलो हार
म्यानमार म्यानमार १७–० माल्दिभ्स माल्दिभ्स
(हो चि मिन्ह, भियतनाम; १ अक्टोबर २००४)

विश्वकप रेकर्ड

[सम्पादन गर्नुहोस्]
विश्वकप
वर्ष नतिजा स्थान खेलेका खेलहरू जित बराबर* हार गरेका गोलहरू खाएका गोलहरू गोल अन्तर
चीन १९९१प्रभेश हुन असफल--------
स्विडेन १९९५प्रभेश हुन असफल--------
संयुक्त राज्य अमेरिका १९९९प्रभेश हुन असफल--------
संयुक्त राज्य अमेरिका २००३प्रभेश हुन असफल--------
चीन २००७छनोट हुन असफल--------
जर्मनी २०११छनोट हुन असफल--------
क्यानडा २०१५प्रभेश हुन असफल--------
जम्मा०/७--------
*बरबर भएको खेलहरूको पेनाल्टीबाट विजेता छुट्टाईएको.

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]