मावलीको यात्रा (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मावलीको यात्रा डा. कविताराम श्रेष्ठद्वारा लेखिएको कृति हो । यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो । यो एक नेपाली भाषाको बाल साहित्य कृति हो । [१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]