माैलिक जरोकिलो पार्टी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मौलिक जरोकिलो पार्टी
अध्यक्षसुशील गौतम
संस्थापकडा. निर्मलमणि अधिकारी
मुख्यालय :कागेश्वरी मनोहरा, काठमाडौँ
आदर्शराज्यराष्ट्र
वेबसाइट
https://raithaneshakti.org
पार्टी झण्डा
This is the flag of Root and Locus Movement Nepal.

नेपालको मौलिकता जोगाउने, यहाँ रहेको राजनीतिक, साँस्कृतिक, नैतिक अराजकता अन्त्य गर्ने, माैलिकता मै आधारित विकास गर्ने तथा नेपाललाई विकसित मात्र नभै विश्व कै अग्रणी देश बनाउने उदेश्यका साथ स्थापित जरोकिलो महाअभियानको अङ्ग संस्था 'जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति'[१] को निर्वाचन आयोगमा दर्ता पश्चात् औपचारिक नाम 'माैलिक जरोकिलो पार्टी' हो ।

राज्यराष्ट्रको मूल सिद्धान्त बोकेर अघि बढेको अभियानले ' विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक तथा सहृदयताको सम्बन्ध' ले देशलाई अग्रणी बनाउने अठोट लिएको छ । स्थिति-गत्यात्मक प्रगतिवाद (Stato-dynamic progressivism) लाई यो पार्टीले समाज विकासको सिद्धान्तको रुपमा लिएको छ । नेपालमै जरो र नेपालमै किलो भएको दर्शन, वाद, सिद्धान्त र प्रतिमान बोकेको नेपालको एक मात्र राजनीतिक दल हो भनिन्छ। नेपालका अधिकांस राजनीतिक दलहरूले युरोपमा विकास भएको कम्युनिष्ट अथवा पूँजीवादी सिद्धान्त बोकेका छन् तर यो पार्टीले नेपालमै विकास भएको सहृदयता दर्शनमा आधारित राज्यराष्ट्र सिद्धान्त बोकेको छ।  [२]     

यसका अध्यक्ष सुशील गौतम हुन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

1. State Nation Theory developed on the basis of Vaidika concept and historical facts of Nepal. Adhikary, Nirmala Mani & Sharan Upadhyaya, Govinda. (2017). Rajyarashtra (State Nation Theory). State Nation Theory developed on the basis of Vaidika concept and historical facts of Nepal

2. Root and Locus Movement

3. Maulik Jarokilo Party (Previously; Jarokilo Nepal Mai Bhayeko Maulik Raithane Shakti)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]