मिगेल डिआस-कनेल
मिगेल डिआस-कनेल (अमेरिकी स्पेनी: [miˈɣel ˈdi.as kaˈnel]; जन्म २० अप्रिल १९६०) हालका क्युवाका राष्ट्रपति हुन् । यस भन्दा अघी उनी २०१३ देखी २०१८ सम्म क्युवाका उप राष्ट्रा पती थिए । उनी २००३ देखी क्युवा कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य थिए,२००९ देखी २०१२ सम्म उच्च शिक्षा मन्त्री थिए र २०१२ मा उप प्रधानमन्त्रीमा बढुवा भए । एक वर्श पछि २०१३ फेब्रुअरी २४ मा उनी उप-राष्ट्रपति बने ।[१]
उनी राउल क्यास्ट्रोको उत्तराधिकारीको रूपमा १८ अप्रिल २०१८ मा राज्य परिषद्का अध्यक्ष र प्रधानमन्त्रीको उमेदवार मा चयन भए । र अर्को दिनको राष्ट्रव्यापी मतदानपछी सपथ ग्रहण गरेका थिए ।
राजनीतिक क्यारियर[सम्पादन गर्ने]
इलेक्ट्रिकल इञ्जिनियरिङ पढेका डिआस-कनेलले २० वर्षको उमेरमा यङ कम्युनिष्ट लिगको एक सदस्यका रूपमा राजनीति शुरू गरेका हुन्। सन् २०१३ मा क्युबाको काउन्सिल अफ स्टेटको उपराष्ट्रपतिमा नियुक्त हुँदा तुलनात्मक रूपमा डिआस-कनेल खासै चर्चित व्यक्तित्व थिएनन्। तर त्यसपछि उनी राष्ट्रपति क्यास्ट्रोका नजिकका सहयोगी भए।[२]
क्युबाको राष्ट्रपति[सम्पादन गर्ने]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
राजनीतिक कार्यालयहरू | ||
---|---|---|
पुर्वाधिकारी राउल क्यास्ट्रो |
क्युबाको राष्ट्रपति २०१८ -हाल सम्म |
उत्तराधिकारी
- |
क्युबाको प्रधानमन्त्री २०१८ -हाल सम्म | ||
पुर्वाधिकारी जोसे रामोन मचोद भेन्टुरा |
क्युबाको उप राष्ट्रपति २०१३-२०१८ |
उत्तराधिकारी साल्वाडोर वाल्डेस मेसा |
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Ratificado Raúl como presidente del Consejo de Estado y del Consejo de Ministros (+ Fotos)", Cubadebate।
- ↑ "को हुन् क्युबाका भावी नेता डिआस-कनेल?'", अन्तिम पहुँच १९ अप्रिल २०१८।