मिगेल डिआस-कनेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Miguel Díaz-Canel (cropped).jpg
मिगेल डिआस-कनेल

मिगेल डिआस-कनेल (ऋ उच्चारण: [miˈɣel ˈdi.as kaˈnel]; जन्म २० अप्रिल १९६०) हालका क्युवाका राष्ट्रपति हुन् । यस भन्दा अघी उनी २०१३ देखी २०१८ सम्म क्युवाका उप राष्ट्रा पती थिए । उनी २००३ देखी क्युवा कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य थिए,२००९ देखी २०१२ सम्म उच्च शिक्षा मन्त्री थिए र २०१२ मा उप प्रधानमन्त्रीमा बढुवा भए । एक वर्श पछी २०१३ फेब्रुअरी २४ मा उनी उप-राष्ट्रपति बने ।[१]

उनी राउल क्यास्ट्रोको उत्तराधिकारीको रुपमा १८ अप्रिल २०१८ मा राज्य परिषद्का अध्यक्ष र प्रधानमन्त्रीको उमेदवार मा चयन भए । र अर्को दिनको राष्ट्रव्यापी मतदानपछी सपथ ग्रहण गरेका थिए ।

राजनीतिक क्यारियर[सम्पादन गर्ने]

इलेक्ट्रिकल इञ्जिनियरिङ पढेका डिआस-कनेलले २० वर्षको उमेरमा यङ कम्युनिष्ट लिगको एक सदस्यका रूपमा राजनीति शुरू गरेका हुन्। सन् २०१३ मा क्युबाको काउन्सिल अफ स्टेटको उपराष्ट्रपतिमा नियुक्त हुँदा तुलनात्मक रूपमा डिआस-कनेल खासै चर्चित व्यक्तित्व थिएनन्। तर त्यसपछि उनी राष्ट्रपति क्यास्ट्रोका नजिकका सहयोगी भए।[२]

क्युबाको राष्ट्रपति[सम्पादन गर्ने]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सङ्ग नयाँ दिल्लीमा मार्च २३, २०१५ मा भेटवार्ता मिगेल डिआस-कनेल
भ्लादिमिर पुटिनसङ्ग क्रेमलिनमा नोवेम्बर २, २०१८ मा भेटवार्ता गर्दै मिगेल डिआस-कनेल

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

राजनीतिक कार्यालयहरू
पुर्वाधिकारी
राउल क्यास्ट्रो
क्युबाको राष्ट्रपति
२०१८ -हाल सम्म
उत्तराधिकारी

-

क्युबाको प्रधानमन्त्री
२०१८ -हाल सम्म
पुर्वाधिकारी  
जोसे रामोन मचोद भेन्टुरा
क्युबाको उप राष्ट्रपति
२०१३-२०१८
उत्तराधिकारी
साल्वाडोर वाल्डेस मेसा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]