मिचेल्ला वाइल्ड
Jump to navigation
Jump to search
मिचेल्ला वाइल्ड | |
---|---|
![]() २००३ को एइ एक्स्पोमा मिचेल्ला वाइल्ड | |
जन्म | क्याटालिन भाड जनवरी १६, १९८० साटोराल्जओहेली, हंगेरी |
अन्य नाम | Michelle Wild |
जातीयता | ककासियन |
उचाइ | १७० सेन्टिमिटर (५ फिट ७ इन्च) |
तौल | ५० किग्रा (११० पाउन्ड; ७.९ स्टोन) |
क्याटालिन भाड वा फिल्मी नाम: मिचेल्ला वाइल्ड (जन्म १६ जनवरी १९८०) हंगेरियन अश्लील चलचित्र अभिनेत्री तथा कामोत्तेजक प्रश्तोता हुन ।
अवार्डहरू[सम्पादन गर्ने]
- २००३ भेनस अवार्ड - उत्कृष्ट अभिनेत्री (हंगेरी)
- २००३ बार्सिलोना इन्टरनेसनल इरोटिक फिल्म फेस्टिभल (निन्फा अवार्ड) – उत्कृष्ट सहायक अभिनेत्री - हट र्याट्स[१]
- २००४ युरोपियन एक्स अवार्ड – उत्कृष्ट अभिनेत्री (जर्मनी)[२]
सन्दर्भ सूची[सम्पादन गर्ने]
- ↑ "Hot Rats Earns Best Spanish Film at International Erotic Film Festival", AVN, २००४-०९-३०, अन्तिम पहुँच २००८-०६-१२।[dead link]
- ↑ "Festival De L‘Erotisme und European-X-Awards 2004", German-Adult-News.com, २००४-०३-१०, अन्तिम पहुँच २०१०-०२-१७।
बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]
- इन्टरनेट चलचित्र डाटाबेसमा Michelle Wild
- इण्टरनेट अश्लील चलचित्र डाटाबेसमा Michelle Wild
- अश्लील चलचित्र डाटाबेसमा Michelle Wild
![]() |
अश्लील चलचित्रका अभिनेता वा अभिनेत्रीसँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |
![]() |
विकिमिडिया कमन्समा Michelle Wild सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |