सामग्रीमा जानुहोस्

मिचेल बाचेलेत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिचेल बाचेलेत
आधिकारिक चित्र, सन् २०१४
चिलीको ३३औँ र ३५औँ राष्ट्रपति
पदमा
११ मार्च २०१४  ११ मार्च २०१८
पूर्वाधिकारीसिबास्टियन पिनेरा
उतराधिकारीसिबास्टियन पिनेरा
पदमा
११ मार्च २००६  ११ मार्च २०१०
पूर्वाधिकारीरिकार्डो लेगोस
उतराधिकारीसिबास्टियन पिनेरा
सातौँ संयुक्त राष्ट्र मानव अधिकार उच्चायुक्तको कार्यालय
पदमा
१ सेप्टेम्बर २०१८  ३१ अगस्ट २०२२
सहायककेट गिल्मोर
महासचिवएन्टोनियो गुटरेस
पूर्वाधिकारीजैद राद अल हुसेन
उतराधिकारीभोल्कर टुर्क
प्रशान्त गठबन्धनको अस्थायी अध्यक्ष
पदमा
१ जुलाई २०१६  ३० जुन २०१७
पूर्वाधिकारीओलन्टा हुमाला
उतराधिकारीहुवान मानुएल सान्तोस
यूएन वुमनकी कार्यकारी निर्देशक
पदमा
१४ सेप्टेम्बर २०१०  १५ मार्च २०१३
सहायकलक्ष्मी पुरी
महासचिववान कि मुन
पूर्वाधिकारीपद स्थापना गरिएको
उतराधिकारीलक्ष्मी पुरी (कार्यवाहक)
दक्षिण अमेरिकी राष्ट्रहरूको संघको अस्थायी अध्यक्ष
पदमा
२३ मे २००८  १० अगस्ट २००९
पूर्वाधिकारीपद स्थापना गरिएको
उतराधिकारीराफाएल कोरिए
रक्षा मन्त्रालय (चिली)
पदमा
७ जनवरी २००२  १ अक्टोबर २००४
राष्ट्रपतिरिकार्डो लेगोस
पूर्वाधिकारीमारियो फर्नान्डेज बेइजा
उतराधिकारीजयमी रविनेट
स्वास्थ्य मन्त्री
पदमा
११ मार्च २०००  ७ जनवरी २००२
राष्ट्रपतिरिकार्डो लेगोस
पूर्वाधिकारीअलेक्स फिगुरोवा
उतराधिकारीओस्भाल्डो आर्टजा
व्यक्तिगत विवरण
जन्मभेरोनिका मिचेल बाचेलेत जेरिया
(1951-09-29) २९ सेप्टेम्बर १९५१ (उमेर ७४)
दलसमाजवादी (सन् १९७० देखि)
अन्य राजनीतिक
आबद्धता
कन्सर्टासियोन (१९८८–२०१३)
नुएभा मायोरिया (२०१३–२०१८)
दम्पती
जर्ज डेभालोस कार्टेस
(
वि १९७८; sep. १९८४)
सन्तान
आमाबुबाहरू
शिक्षाचिली विश्वविद्यालय (एमडी)
व्यवसायबालरोग विशेषज्ञ / सार्वजनिक स्वास्थ्य चिकित्सक
हस्ताक्षर
वेबसाइटmichellebachelet.cl

भेरोनिका मिचेल बाचेलेत जेरिया (स्पेनी: [beˈɾonika miˈtʃel βatʃeˈlet ˈxeɾja]; जन्म २९ सेप्टेम्बर १९५१)[] एक चिलीकी राजनीतिज्ञ हुन् जसले सन् २००६ देखि २०१० सम्म र सन् २०१४ देखि २०१८ सम्म चिलीको ३३ औँ र ३५ औँ राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेकी थिइन्। उनी राष्ट्रपति पद सम्हाल्ने चिलीकी पहिलो र हालसम्मकी एक मात्र महिला हुन्। सन् २००५-२००६ को राष्ट्रपतीय निर्वाचनमा ५४% मत प्राप्त गरेकी उनले डिसेम्बर २०१३ मा ६२% भन्दा बढी मतका साथ पुनः चिलीको राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्, जसले उनलाई सन् १९३२ यताकै पुनः निर्वाचित हुने चिलीकि पहिलो राष्ट्रपति बनायो।[] आफ्नो दोस्रो कार्यकालपछि, उनले सन् २०१८ देखि २०२२ सम्म मानवअधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको रूपमा सेवा गरिन्।[] आफ्नो करियरको सुरूवाती चरणमा, उनी लैङ्गिक समानता र महिला सशक्तिकरणका लागि संयुक्त राष्ट्रसंघीय निकाय (युएन वुमन)को पहिलो कार्यकारी निर्देशकको रूपमा नियुक्त भएकी थिइन्। सैन्य रणनीति समेत अध्ययन गरेकी चिकित्सक बाचेलेतले राष्ट्रपति रिकार्डो लेगोसको कार्यकालमा स्वास्थ्य मन्त्री र रक्षा मन्त्रीको रूपमा पनि जिम्मेवारी सम्हालेकी थिइन्। उनी तीन सन्तानकी आमा हुन् र आफूलाई अनीश्वरवादीका रूपमा परिचय दिन्छिन्।[] आफ्नो मातृभाषा स्पेनिसका अतिरिक्त, उनी अंग्रेजी भाषा धाराप्रवाह बोल्छिन् र जर्मन, फ्रेन्च तथा पोर्चुगिज भाषामा पनि निपुर्ण छिन्।[]

संयुक्त राष्ट्रसंघमा मनोनयन

[सम्पादन]

सन् २०२५ सेप्टेम्बर २३ मा चिलीका राष्ट्रपति ग्याब्रिएल बोरिकले बाचेलेतलाई संयुक्त राष्ट्रसंघको आउँदो महासचिवको रूपमा चिलीको तर्फबाट अघि सारेका थिए।[]

पुरस्कार तथा मिडिया मान्यताहरू

[सम्पादन]

मानार्थ उपाधिहरू

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "Certficado de Nacimiento" [Birth certificate], Dirección Nacional del Registro Civil Nacional de la República de Chile, ३ अक्टोबर १९५१, मूलबाट ६ फेब्रुअरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०२६
  2. "Michelle Bachelet: primera mujer presidenta y primer presidente reelecto desde 1932" [Michelle Bachelet: first female president and first re-elected president since 1932], Facebook, १६ डिसेम्बर २०१३, मूलबाट ५ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०२६
  3. "Michelle Bachelet será la nueva Alta Comisionada de la ONU para los Derechos Humanos" [Michelle Bachelet will be the new UN High Commissioner for Human Rights], Noticias ONU (स्पेनीमा), ८ अगस्ट २०१८, मूलबाट २४ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०२६
  4. "Bachelet critica a la derecha por descalificarla por ser agnóstica" [Bachelet criticises the political right for discounting her because of her agnosticism] (स्पेनीमा), El Mercurio, ३० डिसेम्बर २००५, मूलबाट २५ डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०२६
  5. "Biografía Michelle Bachelet" [Michelle Bachelet biography], Gobierno de Chile (स्पेनीमा), मूलबाट १२ मार्च २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०२६
  6. "Chile puts forward ex-president Bachelet for UN top job", France 24 (en-USमा), २०२२-०९-२४, अन्तिम पहुँच २०२६-०७-३१
  7. "The 100 Most Powerful Women: #17 Michelle Bachelet", Forbes, ३१ अगस्ट २००६, मूलबाट २५ अक्टोबर २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०२६
  8. "The 100 Most Powerful Women: #25 Michelle Bachelet", Forbes, २७ अगस्ट २००८, मूलबाट ३१ अगस्ट २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०२६
  9. "The 100 Most Powerful Women: #27 Michelle Bachelet", Forbes, ३१ अगस्ट २००७, मूलबाट २७ अक्टोबर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०२६
  10. "The World's 100 Most Powerful Women", Forbes, मूलबाट २० सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०२६
  11. "Bachelet y De la Vega estrenan los premios Ramón Rubial", El Pais, ११ जनवरी २००७, मूलबाट २२ मार्च २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०२६
  12. "Congreso Judío Mundial entrega Premio Shalom a Presidenta Bachelet", El Mercurio, १७ जुन २००८, मूलबाट १९ जुन २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०२६
  13. उद्दरण त्रुटी: अवैध <ref>चिनो; "infobae1" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  14. "Conmebol condecoró a Bachelet", Oem.com.mx, मूलबाट ११ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०२६ अभिलेखिकरण ११ अक्टोबर २०१२ वेब्याक मेसिन
  15. "Bachelet recibió el "Gran Collar Extraordinario" del Fútbol Sudamericano", Cooperativa.cl, मूलबाट ११ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०२६
  16. "Ex Presidenta Bachelet recibirá el premio "Mujer del Bicentenario"", Cooperativa.cl, मूलबाट ११ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०२६
  17. उद्दरण त्रुटी: अवैध <ref>चिनो; "miamigov1" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  18. "Inter-American Dialogue | Michelle Bachelet", www.thedialogue.org, ३१ मार्च २०१६, मूलबाट १४ अप्रिल २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०२६
  19. "Bachelet recibe distinción del Ministerio de Defensa argentino por su lucha a favor de la igualdad de género", EFE via El Mostrador, २५ अप्रिल २०१२, मूलबाट २० मे २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०२६
  20. "BBC 100 Women 2017: Who is on the list?", BBC News (en-GBमा), २०१७-०९-२७, अन्तिम पहुँच ३१ जुलाई २०२६
  21. "Former President of Chile Michelle Bachelet to be conferred the Indira Gandhi Peace prize", The Hindu, ६ डिसेम्बर २०२४, अन्तिम पहुँच ३१ जुलाई २०२६
  22. "Oration given on 3 April 2008, presented at the Canning House Annual Lecture", essex.ac.uk, मूलबाट २४ अगस्ट २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०२६
  23. 1 2 "Michelle Bachelet recibirá doble doctorado "honoris causa" en Argentina", Cooperativa.cl, मूलबाट ११ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०२६
  24. "UASD otorgará Doctorado Honoris Causa a Michelle Bachelet, ex presidenta de Chile", DiarioLibre.com, १६ नोभेम्बर २०१०, मूलबाट १ अप्रिल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०२६
  25. "Université Sorbonne Nouvelle – Paris3 – Docteur Honoris Causa 2010 de l'Université Sorbonne Nouvelle", Univ-paris3.fr, मूलबाट २४ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०२६ अभिलेखिकरण २४ मार्च २०१२ वेब्याक मेसिन
  26. "Doctorats honoris causa 2012 - Michelle Bachelet", अन्तिम पहुँच ३१ जुलाई २०२६
  27. "Ehrenpromotion für Staatspräsidentin Michelle Bachelet" (जर्मनेलीमा), TU Freiberg, २८ अक्टोबर २०१४, मूलबाट ६ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०२६ अभिलेखिकरण ६ अप्रिल २०२० वेब्याक मेसिन
  28. "Presidente chilena recebe doutoramento Honoris Causa em Évora" (पुर्तुगालीमा), Expresso, मूलबाट ३० मार्च २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०२६ अभिलेखिकरण २०१७-०३-३० वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]