मिटर
Jump to navigation
Jump to search
| लम्बाइको एकाइ | |
|---|---|
| नाम | मिटर |
| प्रणाली | SI base unit |
| भौतिक परिमाण | लम्बाइ |
| डाइमेन्सन | L |
मिटर अन्तर्राष्ट्रिय मापन प्रणालीमा (SI) लम्बाइको आधारभुत एकाई हो। पहिला समुद्री सतहमा भूमध्य रेखादेखि उत्तरी ध्रुबसम्मको लम्वाईको एक करोडौं भागलाई एक मिटर भनिन्थ्यो। मापविज्ञानको विकास हुदैं जादा यसको परिभाषा समय समयमा परिस्कृत भईरह्यो। सन् १९८३देखि यसको परिभाषा "प्रकासले भ्याक्युममा १/२९९,७९२,४५८ सेकेण्डमा तय गर्ने दुरीको लम्बाई" तय भयो।
विषयसूची
इतिहास[सम्पादन गर्ने]
मेरिडायोनल परिभाषा[सम्पादन गर्ने]
मिटर बार[सम्पादन गर्ने]
अन्तर्राष्ट्रिय मापन प्रणाली[सम्पादन गर्ने]
अन्य एकाई[सम्पादन गर्ने]
हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामाग्रि[सम्पादन गर्ने]
थप पढ्नुहोस[सम्पादन गर्ने]
| विकिमिडिया कमन्समा Metre सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |