मिनेन्द्र प्रसाद रिजाल
Jump to navigation
Jump to search
मिनेन्द्र प्रसाद रिजाल नेपाली काँग्रेसका सांसद हुन्। उनी संविधानसभामा सभासद पनि थिए। उनलाई नेपाली राजनीतिक क्षेत्रमै विद्वान नेताका रूपमा चिनिन्छ ।
मिनेन्द्र रिजाल माधव कुमार नेपालको मन्त्रीमण्डलमा संस्कृति मन्त्री समेत र सुशील कोइरालाको मन्त्रीपरिषद् मा सूचना तथा सञ्चारमन्त्री थिए।
उनी श्रीप्रसाद रिजाल र पुण्य कुमारी रिजालका पुत्र हुन्। उनले अमेरिकाको न्यु योर्क विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्याबारिधी गरेका थिए। उनले अमेरिकाको न्यु योर्क विश्वविद्यालयमा तीन वर्ष पढाएका पनि थिए ।
सन्दर्भ[सम्पादन गर्ने]