मिनेन्द्र प्रसाद रिजाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


मिनेन्द्र प्रसाद रिजाल नेपाली काँग्रेसका सांसद हुन्। उनी संविधानसभामा सभासद पनि थिए। उनलाई नेपाली राजनीतिक क्षेत्रमै विद्वान नेताका रुपमा चिनिन्छ ।

मिनेन्द्र रिजाल माधव कुमार नेपालको मन्त्रीमण्डलमा संस्कृति मन्त्री समेत र सुशील कोइरालाको मन्त्रीपरिषद् मा सूचना तथा सञ्चारमन्त्री थिए।

[१]

उनी श्रीप्रसाद रिजाल र पुण्य कुमारी रिजालका पुत्र हुन्। उनले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्याबारिधी गरेका थिए। उनले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयमा तीन वर्ष पढाएका पनि थिए ।

सन्दर्भ[सम्पादन गर्ने]