मिरर खबर
Jump to navigation
Jump to search
![]() | |
प्रकार | डिजिटल पत्रिका |
---|---|
ढाँचा | डिजिटल |
मालिक(हरू) | मिरावल मिडिया प्रा.लि. |
संस्थापक(हरू) | पदम राज जोशी |
भाषा | नेपाली, अंग्रेजी र अरु भाषामा छिट्टै आउदै |
प्रधान कार्यालय | काठमाडौँ, नेपाल |
अमाक्रस | ढाँचा:ISSN link |
वेबसाइट | https://www.mirrorkhabar.com |
मिरर खबर (अङ्ग्रेजी: Mirror Khabar) अनलाइनबाट प्रकाशित हुने एक नेपाली अनलाइन पत्रिका हो । मिरावल मिडिया प्रा.ली.द्वारा संचालीत यो पत्रिका विश्वभर बिभिन्न भाषामा अनलाइन मार्फत पढ्न र युटुब तथा वेबसाइटबाट हेर्न पनि सकिन्छ ।
विषयसूची
इतिहास[सम्पादन गर्ने]
मिरर खबर (English: Mirror Khabar) बि.स. 2075 साल कार्तिक 28 (तदनुसार 14 November 2018)मा कानुनी रुपमा दर्ता भएको थियो ।