मिशेल विलियम्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मिशेल विलियम्स
मिशेल विलियम्स
जन्म मिशेल इंग्रिड विलियम्स
(१९८०-०९-०९) सेप्टेम्बर ९, १९८० (उमेर ३७)
कलिस्पेल, मोंटाना, अमेरिका
पेशा अभिनेत्री
कार्यकाल १९९३–हाल सम्मा
समकक्षी हीथ लेजर (२००४–२००७)
सन्तान मटीलडा रोज लेजर (b. २००५)

मिशेल इंग्रिड विलियम्स (जन्म ९ सेप्टेम्बर १९८०) अमेरिकी अभिनेत्री हुन्। सुरुवाती १९९०मा टेलिभिजनमा अतिथि भूमिकाहरू बाट सुरुवात गरे पछि विलियम्सलाई डब्ल्यू बी टेलिभिजन शृंखला डसंस् क्रिकमा आफ्नु पात्र जेन लिंडलेबाट सफलता प्राप्त भयो । विलियम्सले हैलोवीन एच२०:२० इयर्स लेटर (१९९८), डिक (१९९९) र प्रोजैक नेशन (२००१) जस्ता चलचित्रहरूमा पनि अभिनय गरेकी छिन् । उनले २०१६मा सर्टेन् विमिनमा अभिनय गरेकी छिन् । यसका साथै मेनचेस्टर बाइ द सी र ब्लु भेलेन्टाइन् जस्ता चलचित्रमा पनि अभिनय गरेकी छिन् । उनले २०१३मा टिन चोइज अवार्ड प्राप्त गरिन् ।

जीवनी[सम्पादन गर्ने]

उनको जन्म सेप्टेम्बर ९, १९८०मा कलिस्पेल, मोंटाना, अमेरिकामा भएको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]