मिश्रौली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मिश्राैली,mishrauli एक नवलपरासी जिल्लाकाे रामनगर गा.वि.स.वडा नम्बर ७ मा अवस्थित गाँउकाे नाम हाे । याे गाउँ रामनगर-१ भुमहीमा पर्ने पुर्व-पश्चिम महेन्द्र राजमार्गबाट ३ कि.मि. भित्र उत्तरतर्फ पर्दछ । यस गाउँमा छ वटा टाेलहरु रहेका छन् । तल्लाे टाेल, माथिल्लाे टाेल, कान्छि टाेल, हनुमान टाेल, ड्राइभर टाेल र डाँडा टाेल रहेका छन् । याे गाउँमा हिन्दु समुदायका मानिसहरु बसाेबास गर्दछन् ।