मिसन पैसा (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


मिसन पैसा
देशनेपाल
भाषानेपाली

मिसन पैसा (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रमा निशा अधिकारीको प्रमुख भुमिका देख्न सकिन्छ । यस चलचित्रमा निशा अधिकारी, निखिल उप्रेतीको प्रमुख भुमिका देख्न सकिन्छ । पैसा नै हो सबथोक बिना पैसा केही सम्भव छैन् भन्ने कुरा यस चलचित्रमा देख्न सकिन्छ । पैसाको कारणले मानिसमा के कस्ता समस्या आउछ भन्ने कुराको सन्देश यस चलचित्रले दिने काम गर्दछ ।


पात्रहरू=[सम्पादन गर्नुहोस्]

  • निशा अधिकारी
  • निखिल उप्रेती

सन्दर्भ[सम्पादन गर्नुहोस्]