सामग्रीमा जानुहोस्

मीडियाविकि:Centralauth-merge-welcome

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तपाईको प्रयोगकर्ता खाता अहिलेसम्म विकिमिडिया फाउन्डेसनको एकीकृत लग-इन प्रणालीमा स्थानान्तर भएको छैन।

यदि तपाईंले आफ्नो प्रयोगकर्ता खाता स्थानान्तरण रोज्नुभयो भने, एउटै प्रयोगकर्ता नाम र पासवर्ड प्रयोग गरी उपलब्ध सबै भाषाकोविकिमिडिया फाउन्डेसन मा लग-इन गर्न सक्नुहुनेछ।

यस अघि नै अरू साइटहरूमा कसैले तपाईंको प्रयोगकर्ता खाता लिइसकेको छ भने पनि उनीहरूलाई अल्मल्याउँदैन तर त्यसले उनीहरूसँग कार्य गर्न तपाईं अथवा प्रबन्धकलाई मौका दिनेछ।