मीनाक्षी शेषाद्रि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मीनाक्षी शेषाद्रि
जन्म (1963-11-16) १६ नोभेम्बर १९६३ (उमेर ६०)
धानबाद, झारखण्ड, भारत
पेशाअभिनेत्री

मीनाक्षी शेषाद्रि एक भारतीय अभिनेत्री हुन्। श्रीमति शेषाद्रीको जन्म वर्तमान झारखण्ड प्रान्तको सिंदरी नामक शहरमा १३ नोभेम्बर १९५९मा भएको थियो। खासमा मीनाक्षी तमिलनाडुबाट हुन् तर उनको बुबा सिंदरीको कारखानामा कार्यरत भएपछि उनको परिवार यसै शहरमा बसाई सरेका थिए।[१][२][३][४][५]

चलचित्र यात्रा[सम्पादन गर्नुहोस्]

मीनाक्षीको सन् १९८१मा मिस इन्डिया बनेपछि उनको चलचित्र करियरको सुरुवात पहिलोपटक नायिकाको रूपमा १९८२मा बबनिन् हिन्दी चलचित्र पेन्टर बाबूबाट भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Actress missing from Action – Meenakshi Seshadri", Zee News, अन्तिम पहुँच २९ जनवरी २०१२ 
  2. "Miss India and their Bollywood breaks", अन्तिम पहुँच २५ जुन २०१४ 
  3. http://www.thehindu.com/thehindu/mp/2005/07/16/stories/2005071600050100.htm
  4. https://www.youtube.com/watch?v=elsy0_9vy3A&t=1m8s
  5. "Daily Bhaskar: Bollywood's 'Damini' Meenakshi Seshadri turns 51", Daily Bhaskar, अन्तिम पहुँच २२ डिसेम्बर २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]