मुक्ति (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


मुक्ति (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य हरिभक्त कटुवाल र अरूहरूद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक मुक्ति प्रकाशिनी समिति डिब्रुगढ हो। यसको प्रकाशन असम भारतमा षाड्मासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति १९५९ई.मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]