मुख्य पृष्ठ
आजः २३ फाल्गुण, २०७७ (आइतबार)
७ मार्च, २०२१
प्रमुख लेखगिरिजाप्रसाद कोइराला एक नेपाली राजनीतिज्ञ र नेपाली कांग्रेसका सभापति थिए।उनी वि.सं. २०४८ जेठ १२ देखि वि.सं. २०५१ मङ्सिर १४, वि.सं. २०५५ वैशाख २ देखि वि.सं. २०५६ जेठ १७, वि.सं. २०५६ चैत्र ९ देखि वि.सं. २०५८ साउन ११ र वि.सं. २०६५ जेठ १५ देखि वि.सं. २०६५ भदौ २ सम्म गरि चार पटक नेपालको प्रधानमन्त्री भएका थिए। उनी वि.सं. २०१६ पछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए। त्यति बेला उनका दाजु विश्वेश्वरप्रसाद कोइराला र उनको राजनैतीक पार्टी नेपाली कांग्रेसले नेपालको प्रथम लोकतान्त्रिक निर्वाचनमा स्पष्ट बहुमत ल्याएको थियो। उनी नेपाली कांग्रेसका सभापति र सात राजनैतिक दलहरूको मोर्चाको नेता थिए। उनी ६० वर्षभन्दा धेरै समयसम्म राजनीतिमा संलग्न रहेका थिए। उनले आफ्नो राजनीतिक जीवनको सुरुवात, आफ्नो गृहनगर विराटनगरको जुट मिलका श्रमिक नेताको रूपमा गरेका थिए। वि.सं. २०६६ साल चैत ७ गते मध्यान्ह १२ बजेर १० मिनेट जाँदा उनको निधन भएको थियो। माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएका उनलाई एक निर्भीक र निडर नेताका रूपमा लिने गरिन्छ। (पूरा पढ्नुहोस्...)
हालसालै प्रदर्शित:
के तपाईंलाई थाहा छ ...
|
प्रमुख समाचारहरू
इतिहासमा आज |
प्रमुख चित्र
![]() |
मलाला युसुफजई नोबेल शान्ति पुरस्कार पाउने सबैभन्दा कम उमेरका व्यक्ति हुन् ।...
फोटोग्राफर/श्रोतः DFID - UK Department for International Development , मितिः २२ अक्टोबर २०१५, १४:४८
सम्बन्धित पृष्ठः मलाला युसुफजई
अक्षर अनुसारका पृष्ठहरू खोज्नुहोस्
०-९ | अ | आ | इ | ई | उ | ऊ | ए | ऐ | ओ | औ | अं | क | ख | ग | घ | ङ | च | छ | ज | झ | ञ | ट | ठ | ड | ढ | ण |
परिमार्जित | त | थ | द | ध | न | प | फ | ब | भ | म | य | र | ल | व | श | ष | स | ह | क्ष | त्र | ज्ञ | ऋ | ॠ | ॐ | श्र | अः |
विकिपिडियाका भातृयोजनाहरू
विक्सनरी शब्दकोश |
विकिसमाचार खुला समाचार |
कथन कथन भण्डार | |||
विकिपुस्तक खुला पुस्तक |
विकिप्रजाति प्रजाति सङ्कलन |
विकिस्रोत खुला स्रोतमाध्यम | |||
विकिविश्वविद्यालय विश्वकोश परिकल्पना |
कमन्स सामान्य मिडियाको भण्डार |
मेटा-विकी विकिमिडिया कार्यक्रम संयोजक |