मुना (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


मुना (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य भोलाप्रसाद उपाध्यायद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक जनता हाइस्कूल शंकरपुर हो। यसको प्रकाशन विराटनगरमा सामयिक २०२७ असोजमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]