मुल्तानी माटो
Jump to navigation
Jump to search
मुल्तानी माटो (Fuller's earth) एक प्रकार को माटो हो। यसको उपयोग पुरानो समय देखि कपाल धुने आदि को लागि गरिदै आएको छ। आधुनिक काल मा पनि यसलाई स्नान गर्न, फेस प्याक आदि को लागि प्रयोग गर्छन्। यो चर्मरोगहरूलाई समाप्त गर्न एवं छालालाई मुलायम राख्न मा धेरै सहायक छ। ब्रिटेन मा यसलाई ऊन उद्धोग मा प्रयोग गरिन्थयो।
यिनलाई पनि हेर्नुहोस[सम्पादन गर्ने]
- मृदा चिकित्सा
- औषधीय माटो