सामग्रीमा जानुहोस्

मुस्ताङ १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुस्ताङ १
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा मुस्ताङ १
प्रदेशगण्डकी प्रदेश
जिल्लामुस्ताङ जिल्ला
मतदाता सङ्ख्या११,३२८
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली काङ्ग्रेस
संसद सदस्ययोगेश गौचन थकाली

मुस्ताङ १ नेपालको मुस्ताङ जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

मुस्ताङ १ ले मुस्ताङ जिल्लाको सम्पूर्ण भाग समेटेको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • मुस्ताङ १ (क)
  • मुस्ताङ १ (ख)
निर्वाचन सदस्य दल
२०४८ ओमविकास गौचन नेकपा (एमाले)
२०५१ सुशीलमान शेरचन नेपाली काङ्ग्रेस
२०५६ रोमी गौचन थकाली
२०६४ चन्द्रबहादुर गुरुङ नेकपा (एमाले)
२०७० रोमी गौचन थकाली नेपाली काङ्ग्रेस
२०७४ प्रेमप्रसाद तुलाचन नेकपा (एमाले)
२०७५ नेकपा (एमाले)
२०७९ योगेश गौचन थकाली नेपाली काङ्ग्रेस
२०८२

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
योगेश गौचन थकालीनेपाली काङ्ग्रेस३,३०७५२.६५
इन्द्रधारा डादु विष्टनेकपा (एमाले)१,८०६२८.७५
अधितीय चन्द्र थकालीराष्ट्रिय स्वतन्त्र पार्टी७५९१२.०८
कमला लालचनराष्ट्रिय प्रजातन्त्र पार्टी१६१२.५६
अन्य२४८३.९५
कुल सदर मत६,२८११००
दर्ता भएका मतदाता/मतदान११,३२८
मतान्तर१,५०१
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
योगेश गौचन थकालीनेपाली काङ्ग्रेस३,९९२५५.६८
प्रेमप्रसाद तुलाचननेकपा (एमाले)३,०७८४२.९३
अन्य१००१.३९
कुल सदर मत७,१७०१००
मतान्तर९१४
दल उम्मेदवार मत
नेकपा (एमाले) प्रेमप्रसाद तुलाचन ३,५४४
नेपाली काङ्ग्रेस रोमी गौचन थकाली ३,१८१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रोमी गौचन थकाली १,४२४
स्वतन्त्र प्रेमप्रसाद तुलाचन १,४०२
नेकपा (एमाले) चन्द्रमोहन गौचन १,०९९
एनेकपा (माओवादी) नुङ्तुक गुरुङ १,००६
अन्य ६१
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (एमाले) चन्द्रबहादुर गुरुङ २,४५६
नेपाली काङ्ग्रेस सुशीलमान शेरचन २,३९२
नेकपा (माओवादी) सत्यनारायण शेरचन ९८९
अन्य १५५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रोमी गौचन थकाली ३,८९१
नेकपा (एमाले) कृष्ण गौचन २,०२९
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) नरबहादुर हिराचन १,३५१
नेकपा (माले) वीरेन्द्र ज्वारचन ३९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सुशीलमान शेरचन २,९६९
राष्ट्रिय प्रजातन्त्र पार्टी नरबहादुर हिराचन २,७४९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) ओमविकास गौचन २,३४७
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) २,२०९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५
  2. "मुस्ताङबाट काङ्ग्रेसले खाता खाेल्याे, योगेश गौचन विजयी", अन्नपूर्ण पोस्ट
  3. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  5. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  6. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]