मुस्फिकर रहिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मुस्फिकर रहिम
মুশিফকুর রহিম
Mushfiqur-rahim.jpg
व्यक्तिगत जानकारी
नाममोहम्मद मुस्फिकर रहिम
जन्म (१९८८-०९-०१) सेप्टेम्बर १, १९८८ (उमेर ३१)
बोगरा, बङ्गलादेश
उचाई५ फिट ३ इन्च (१.६० मी)
ब्याटिङदायाँ हाते
भूमिकाविकेट-किपर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप ४१)२६ मे सन् २००५ v इङ्गल्यान्ड
अन्तिम टेस्ट४ फेब्रुअरी २०१४ v श्रीलङ्का
वनडे पदार्पण (क्याप ८०)६ अगस्त सन् २००६ v जिम्बाब्वे
अन्तिम वनडे६ मार्च सन् २०१४ v श्रीलङ्का
वनडे जर्सी१५
घरेलू टिम जानकारी
वर्षटिम
२००६राजशाही डिभिजन
२००७सिल्हेट डिभिजन
२००८-राजशाही डिभिजन
२०१२दुरोंटो राजशाही
२०१२नागेनाहिरा नागाज
२०१३–सिल्हेट रोयल्स
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडिआई प्रथम श्रेणी ए क्रिकेट
म्याच ३८ १२९ ७१ १६९
कुल रन २,१७३ २,७८० ३,७९८ ४,१७४
ब्याटिङ औसत ३२.४३ २८.०८ ३३.९१ ३२.६०
१००/५० २/१३ २/१४ ५/२३ ४/२३
सर्वोच्च स्कोर २०० ११७ २०० १४५*
कुल बल ६०
विकेट
बलिङ औसत २३.००
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट n/a n/a
उत्कृष्ट बलिङ १/२३
क्याच/स्टम्प ६०/१० ९१/३४ ११६/१८ १३०/५०
Source: [१] ईएसपिएन क्रिकइन्फो, ६ मार्च सन् २०१४

मुस्फिकर रहिम (बङ्गाली: মোহাম্মদ মুশফিকুর রহিম) को जन्म सन् १९८८ सेप्टेम्बर १ मा भएको हो । उनि बङ्गलादेश राष्ट्रिय क्रिकेट टिमको नियमित खेलाडी हुनुका साथै वर्तमानमा उनि बङ्गलादेश राष्ट्रिय क्रिकेट टिमका कप्तान हुनुहुन्छ । वहाँले आफ्नो टेस्ट क्रिकेट जीवनको सुरुवात सन् २००५ मा १६ बर्षको उमेरमा गरेका थिए ।


सन्दर्भ सामग्री[सम्पादन गर्ने]