मूर्तिकला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गाईजात्रा प्रदर्शन गरिएका मूर्ति

ललितकलाको विभिन्न विधा मध्ये मूर्तिकला एक विधा हो । मूर्तिकला शिल्पकलाको त्यो रुप हो, जुनमा तेस्रो आयाम हुन्छ । मूर्तिकला दरो कुराहरुबाट बनेको हुन्छ । जस्तै ढुंगा, माटो, धातुहरु आदिबाट बनेको हुन्छ ।