मृत उपत्यका

मृत उपत्यका (अङ्ग्रेजी: Death Valley) उत्तरी अमेरिकामा अवस्थित छ । यो उत्तरी अमेरिकाको सबैभन्दा तातो र सुख्खा ठाउँ हो, जहाँ वर्षा अति कम हुन्छ ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Death Valley", Geographic Names Information System, United States Geological Survey।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा मृत उपत्यका सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।