मेगान र्‍यापिनो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


मेगान र्‍यापिनो
Megan Rapinoe
Megan Rapinoe USA vs Can Sep17.jpg
सन् २०११ मा क्यानडाको विरुद्ध मैत्रीपूर्ण खेलमा अमेरिकी राष्ट्रिय फुटबल टिमकी मेगान र्‍यापिनो
व्यक्तिगत विवरण
पुरा नाम मेगान एन्ना र्‍यापिनो
जन्म मिति (१९८५-०७-०५) जुलाई ५, १९८५ (उमेर ३४)
जन्म स्थान रेडिङ्ग, क्यालिफोर्निया, संयुक्त राज्य
उचाई ५ फिट ७ इन्च (१.७० मी)
खेल्ने स्थान रक्षापंक्ति/ विङ्गर
क्लबको विवरण
हालको क्लब सिट्टल फुटबल क्लब
नम्बर १५
युवा क्लब
२००२-२००५ एल्क ग्रोभ प्राइड
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००९-२०१० चिकागो रेड स्टार्स ३८ (३)
२०११ फिलाडेल्फिया इन्डिपेन्डेन्स (१)
२०११ म्याजिकज्याक १० (३)
२०११ सिड्नी फुटबल क्लब (१)
२०१२ सिट्टल साउन्डर्स विमिन (०)
२०१२-२०१४ ओलम्पिक ल्योन २८ (८)
२०१३- सिट्टल रिन फुटबल क्लब ५५ (२८)
राष्ट्रिय टिम
२००३-२००५ संयुक्त राज्य महिला यु-२० २१ (९)
२००६- संयुक्त राज्य १४० (३८)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी मार्च २५, २०१८.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी अगस्ट २, २०१८

मेगान एन्ना र्‍यापिनो (/rəˈpn/; जन्म ५ जुलाई १९८५[१]) एक अमेरिकी राष्ट्रिय महिला टिमकी रक्षापंक्तिमा खेल्ने खेलाडी हुन् ।

जीवनी[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. "Megan Rapinoe" (अङ्ग्रेजीमा), United States Olympic Committee, अन्तिम पहुँच जुलाई ३, २०१८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]