मेची (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


मेची (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य विष्णु नवीनद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक मेची अंचल पञ्चायत हो। यसको प्रकाशन झापामा पाक्षिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०२१मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]