सामग्रीमा जानुहोस्

मेजर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेजर धेरै देशहरूमा प्रचलित एक उच्च तहको सैन्य अधिकारी दर्जा हो। मेजर पद सेना र वायु सेनामा कप्तानभन्दा एक पद माथि र लेफ्टिनेन्ट कर्नलभन्दा एक पद तल हुन्छ। यसलाई उच्च अधिकृत दर्जाको सबैभन्दा तल्लो तह मानिन्छ। .[]

नेपाली सेनामा मेजर दर्जालाई सेनानी भनिन्छ।

व्युत्पत्तिको हिसाबले, यो शब्द ल्याटिन शब्द मेजरबाट आएको हो जसको अर्थ "महान" हो। [] []

दर्ज्यानी चिन्ह

[सम्पादन गर्नुहोस्]
  1. "Army Major", Military-Ranks, अन्तिम पहुँच २७ जुलाई २०१६
  2. Cipra, Dave (२४ मे १९८५), "A History of Ranks & Titles – Part Five: The Landlubbers", Commandant's Bulletin 11: १९।
  3. Cipra, Dave (७ जुन १९८५), "A History of Ranks & Titles – Final episode: The Landlubbers", Commandant's Bulletin 12: 13–16।