मेट्रो एफएम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मेट्रो एफएम
मेट्रो एफएम
प्रशारण क्षेत्र:नेपाल
नारा:विकासका लागी संचार
आवृति९४.६ मेगाहर्ज
प्रथम प्रशारण मितिसन १९९९, सेप्टेम्बर १८
प्रकार:समाचार, सूचना, मनोरञ्जन
भाषानेपाली
स्वामित्व:काठमाण्डौ महानगरपालिका
वेब प्रसारणmetrofm.kathmandu.gov.np
वेबसाइटmetrofm.kathmandu.gov.np

मेट्रो एफएम नेपालको एक एफएम स्टेसन हो। यस एफ एम च्यानलको मुख्यालय काठमाण्डौको कालिकास्थानमा रहेको छ । यस एफ एम च्यानल काठमाण्डौ महानगरपालिकाद्धारा सञ्चालीत एफ एम हो ।

फ्रिक्वेन्सी[सम्पादन गर्ने]

यसको फ्रिक्वेन्सी ९४.६ मेगाहर्ज हो।

कार्यक्रम[सम्पादन गर्ने]

यसले समाचार तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।

सम्पर्क ठेगाना[सम्पादन गर्ने]

मेट्रो एफएम
कालिकास्थान, काठमाडौं, नेपाल
टेलिफोन नं :+९७७ १ ४४४१२५४, ४४४१२५५ ,४४४१२४६
फ्याक्स :+९७७ १ ४४४१२४८
पि ओ बक्स :२९९,डिल्लीबजार,काठमाडौं
ईमेल:


वेब[सम्पादन गर्ने]

kathmandu.gov.np

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]

काठमाण्डौ महानगरपालिका

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]