मेट्रो एफएम
Jump to navigation
Jump to search
मेट्रो एफएम | |
प्रशारण क्षेत्र: | नेपाल |
---|---|
नारा: | विकासका लागि सञ्चार |
आवृति | ९४.६ मेगाहर्ज |
प्रथम प्रसारण | सन १९९९, सेप्टेम्बर १८ |
प्रकार: | समाचार, सूचना, मनोरञ्जन |
भाषा | नेपाली |
स्वामित्व: | काठमाण्डौ महानगरपालिका |
वेब प्रसारण | metrofm |
वेबसाइट | metrofm |
मेट्रो एफएम नेपालको एक एफएम स्टेसन हो। यस एफ एम च्यानलको मुख्यालय काठमाण्डौको कालिकास्थानमा रहेको छ । यस एफ एम च्यानल काठमाण्डौ महानगरपालिकाद्धारा सञ्चालीत एफ एम हो ।
फ्रिक्वेन्सी[सम्पादन गर्ने]
यसको फ्रिक्वेन्सी ९४.६ मेगाहर्ज हो।
कार्यक्रम[सम्पादन गर्ने]
यसले समाचार तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।
सम्पर्क ठेगाना[सम्पादन गर्ने]
मेट्रो एफएम
कालिकास्थान, काठमाडौँ, नेपाल
टेलिफोन नं :+९७७ १ ४४४१२५४, ४४४१२५५ ,४४४१२४६
फ्याक्स :+९७७ १ ४४४१२४८
पि ओ बक्स :२९९,डिल्लीबजार,काठमाडौँ
ईमेल:
वेब[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]