सामग्रीमा जानुहोस्

मेनुकाकुमारी पोखरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मेनुका कुमारी पोखरेलबाट अनुप्रेषित)
मेनुकाकुमारी पोखरेल
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष २५
राष्ट्रपतिरामचन्द्र पौडेल
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा (एमाले)

मेनुकाकुमारी पोखरेल एक नेपाली राजनीतिज्ञ हुन्, जो नेकपा (एमाले) राजनीतिक दलका सदस्य हुन्। वर्तमान नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेकी छन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी खस आर्य समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "एमालेले छान्यो ३४ समानुपातिक सांसद, को को परे?", नेपालखबर, अन्तिम पहुँच २०२५-०३-०९