सामग्रीमा जानुहोस्

मेन्छयायेम गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेन्छयायेम गाउँपालिका
मेन्छयायेम गाउँपालिका मा पर्दछ कोशी प्रदेश
मेन्छयायेम गाउँपालिका
कोशी प्रदेशको नक्सामा मेन्छयायेम गाउँपालिकाको अवस्थिति
मेन्छयायेम गाउँपालिका मा पर्दछ नेपाल
मेन्छयायेम गाउँपालिका
मेन्छयायेम गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१३′N ८७°३८′E / 27.21°N 87.64°E / 27.21; 87.64
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लातेह्रथुम
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षयादवबहादुर खापुङ्ग (नेकपा (एमाले))
  उपाध्यक्षगीतादेवी तिम्सिना (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा७०.०९ किमी (२७.०६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा६,६७८
  घनत्व९५/किमी (२५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२६
केन्द्रसाविक मोराहाङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मेन्छयायेम गाउँपालिका तेह्रथुम जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका मोराहाङ, श्रीजुङपौठाक गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मेन्छयायेम गाउँपालिकाको कुल जनसङ्ख्या ६,६७८ रहेको छ भने यहाँ १,७०३ घरधुरी रहेका छन्।[]

मेन्छयायेम गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
पौठाक (१–४)७१७१०.९७६५.३६
पौठाक (५–९)९३२८.८९१०४.८४
श्रीजुङ (७–९)८८३६.२७१४०.८३
श्रीजुङ (१–६)१,०३५१५.१२६८.४५
मोराहाङ (१–३, ७, ८)१,६४३१०.३५१५८.७४
मोराहाङ (४–६, ९)१,४६८१८.४९७९.३९
जम्मा६,६७८७०.०९९५.२८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]