मेरिल स्ट्रीप
मेरिल स्ट्रीप (जन्म मैरी लुईस स्ट्रीप, २२ जून १९४९) (अङ्ग्रेजी: Mary Louise "Meryl" Streep)[१] एक अमेरिकी अभिनेत्री हुन् जिनले रन्ग मन्च, टीवी र चलचित्रहरुमा काम गरेकी छिन् । उनलाई व्यापक रूपमा आजसम्मको सबै प्रतिभाशाली कलाकारहरुमा एक मानिन्छ ।
[२]
[३]
[४]
मेरिलले मंच माथि आफ्नो व्यावसायिक शुरुवात द प्लेबाय आफ नेविल्ल (१९७१) संग गरिन् र परदा माथि एक टीवी फिल्म द डेडलिएस्ट सीजन (१९७७) संग गरिन् । त्यहि वर्ष उनले चलचित्र जगतमा आफ्नो पहिलो चलचित्र जूलिया (१९७७) बाट कदम राखिन् । १९७८ को चलचित्र द डियर हंटर र १९७९ को चलचित्र क्रेमर वर्सेज क्रेमर, जस माथि हिन्दी फिल्म अकेले हम अकेले तुम आधारित थियो [५], बाट उनलाई आलोचनात्मक तथा व्यावसायिक सफलता धेरै छिटो प्राप्त भयो; जहा पहिलो फिल्मले उनलाई आफ्नो पहिलो आस्कर नामांकन दिलायो त्यहि दोस्रोले पहिलो जीत। यस बाहेक उनलाई सोफीस चाइस (१९८२) र द आयरन लेडी (२०११) मा भूमिकाको लागि सर्वश्रेष्ठ अभिनेत्रीको दुई अरु आस्कर पुरस्कार जितिन् ।
जीवनी[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Happy Birthday, Meryl!". rte.ie. 2011-06-21. Archived from the original on 18 दिसम्बर 2012. Retrieved 14 अगस्त 2011. Check date values in:
|accessdate=, |archivedate=(help) - ↑ Santas, Constantine (2002). Responding to Film. Rowman & Littlefield. प॰ 187. .
- ↑ Hollinger, Karen (2006). The Actress: Hollywood Acting and the Female Star. CRS Press. pp. 94–95. .
- ↑ The Middle East. Library Information and Research Service. 2005. प॰ 204.
- ↑ "Akele hum akele tum". Retrieved 20 नवम्बर 2012. Check date values in:
|accessdate=(help)
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
मेरिल स्ट्रीपको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:
| उद्घरण विकिकथनबाट | |
| चित्र तथा मिडिया कमन्सबाट |
- [http:// आधिकारिक वेबसाइट]
- Meryl Streep at vk.com
- मेरिल स्ट्रीप अलरोभीमा
- Meryl Streep अलम्युजिकमा
- मेरिल स्ट्रीप इन्टरनेट ब्रोडवे डेटाबेसमा
- इन्टरनेट चलचित्र डाटाबेसमा मेरिल स्ट्रीप
- मेरिल स्ट्रीप इन्टरनेट अफ-ब्रोडवे डेटाबेसमा
- मेरिल स्ट्रीप टिसिएम चलचित्र डेटाबेसमा