मेरी कोम (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मेरी कोम
चित्र:File:MaryKomPoster.jpg
चलचित्र पोस्टर
निर्देशकओमङ्ग कुमार
निर्माताभायकम १८ मोसन पिक्चर्स
सञ्जय लीला भन्साली
लेखककरण सिंह राठौड
रामेन्द्र वशिष्ठ
(संवाद)
पटकथासाइविन क्वाडर्स
कथाकारसाइविन क्वाडर्स
कलाकारप्रियङ्का चोपडा
दर्शन कुमार
सुनील थापा
सङ्गीतकारगीत:
शशि सुमन र शिवम पाठक
पार्श्व स्कोर:
रोहित कुलकर्णी
छायाँकनकिको नकाहारा
सम्पादकराजेश पाण्डे
सञ्जय लीला भन्साली
स्टुडियोभन्साली प्रोडक्सन्स
वितरकभायकम १८ मोसन पिक्चर्स
प्रदर्शन
  • ५ सेप्टेम्बर २०१४ (२०१४-०९-०५)
समयावधि१२२ मिनेट[१]
देशभारत
भाषाहिन्दी
लगानीINR१५० मिलियन (अमेरिकी डलर[२]
कमाइINR९४० मिलियन (अमेरिकी डलर[३]

मेरी कोम सन् २०१४ को एक हिन्दी कथानक चलचित्र हो । विश्व च्याम्पियन महिला मुक्केवाज र ओलम्पिकमा कास्य पदक जितेकी मेरी कोमको जीवनी लाई यस चलचित्रमा चित्रण गरिएको छ । यस चलचित्रमा मेरी कोमको भुमिकामा नायिमा प्रियङ्का चोपडालाई देख्न सकिन्छ ।

पात्रहरू[सम्पादन गर्ने]

यस चलचित्रमा प्रियङ्का चोपडा, दर्शन कुमार र सुनील थापा मुख्य भूमिकामा रहेका छन् ।

सन्दर्भ[सम्पादन गर्ने]

  1. "Mary Kom (2014)", British Board of Film Classification, अन्तिम पहुँच ८ अक्टोबर २०१४ 
  2. Malvania, Urvi, "Mary Kom packs a punch at box office Film on way to make profit in the first weekend", Business Standard, ४ अक्टोबर २०१४-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१४ 
  3. "s Happy New Year a hit because of the star power of SRK? Is the box office just about the weekend and the big stars today?", Box Office India, २९ अक्टोबर २०१४, अन्तिम पहुँच २७ जुलाई २०१५ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]