मेलिण्डा गेट्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मेलिण्डा फ्रेन्च गेट्स
Melinda Gates - World Economic Forum Annual Meeting 2011.jpg
विश्व आर्थिक सम्मेलन २०११ मा गेट्स
जन्ममेलिण्डा आन फ्रेन्च
सन् १९६४ अगस्त १५
डालास, टेक्सस, संयुक्त राज्य
वासस्थानसंयुक्त राज्य
राष्ट्रियताअमेरिकी
मातृ शिक्षाप्रतिष्ठानड्युक विश्वविद्यालय
पेशाउपाध्यक्ष, बिल तथा मेलिण्डा गेट्स फाउन्डेसनका संचालक
धर्मरोमन क्याथोलिक [१][२]
जीवनसाथी
(
वि १९९४)
सन्तान
मातापितारेमोण्ड जोसेफ फ्रेन्च जुनियर
एलेन एग्नेस अमेरल्याण्ड
वेबसाइटबिल तथा मेलिण्डा गेट्स फाउन्डेसन- गृहपृष्ठ

मेलिण्डा फ्रेन्च गेट्स, (मेलिण्डा आन फ्रेन्च; अगस्त १५, १९६४)[३] एउटा अमेरिकी व्यवसायी तथा समाजसेवी हुन् । उनी बिल तथा मेलिण्डा गेट्स फाउन्डेसनको सह-संस्थापक हुन् तथा विश्वको धनी बिल गेट्सको श्रीमती हुन् । उनी माइक्रोसफ्टमा माइक्रोसफ्ट बब, माइक्रोसफ्ट इन्कार्टा तथा एक्सपिडिया कार्यक्रमको लागि प्रोजेक्ट म्यानेजरको रूपमा समेत कार्य गरेकी छिन् ।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. मेलिण्डा गेट्स नोटेबल नाम डाटाबेसमा
  2. Goodell, Jeff, "Bill Gates: The Rolling Stone Interview", Rolling Stone  |access date= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. Texas Births, 1926–1995. Familytreelegends.com. Retrieved on 2013-06-29.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]