मेसोपोटामिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेसोपोटामिया क्षेत्र (हरियो)

मेसोपोटामिया (प्राचिन ग्रीक भाषा: Μεσοποταμία मेसोपोटामिया, दुई नदी बीचको क्षेत्र; अरबी: بلاد الرافدين (बिलाद अल-राफिदेन); सिरियाली भाषा: ܒܝܬ ܢܗܪܝܢ बेथ नहरेन, नदीहरूको देश) युफ्रेट्स नदीटिग्रिस नदी बीचको उर्वरभूमिमा पर्दथ्यो । आजको समयमा यस क्षेत्रको मुख्य भाग इराकमा र गौण भाग कुवेत, सिरिया, तुर्कीइरानमा पर्दछ ।

मेसोपोटामियाका नदीहरू र अनुमानित क्षेत्र

यस क्षेत्रलाई सभ्यताको कोख भनिन्छ । यहा ईसापूर्व ३००० वर्षदेखि सुमेरीहरूले लेखनकार्य सुरू गरेका थिए ।

स्रोतहरू[सम्पादन गर्नुहोस्]