मोजिला नेपाल
Jump to navigation
Jump to search
मोजिला नेपाल Mozilla Community Nepal स्वतन्त्र तथा खुला सफ्टवेयर मोजिलाको नेपालस्थित प्रतिनिधि संस्था हो। यसको उद्देश्य नेपालमा स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर मोजिलाको विकास र प्रयोगको प्रवर्द्धन र प्रोत्साहन गर्ने रहेको छ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
- फोस नेपाल FOSS Nepal
- Wikimedia Nepa
- IOE FOSS Community
NOSK (Nepal Open Source Klub, NCIT) OSAC (Open Source Ascol Circle) OSM Nepal (Open Street Map Nepal) KATH-FOSS Community