मोतियाही

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

मोतियाही नेपालको सगरमाथा अञ्चलको उदयपुर जिल्लामा अवस्थित जोगीदह गा.वि.स अन्तर्गत वाड नं ९मा पर्ने भित्री मधेस अन्तर्गतको एउटा गाउँ हो। यो वडा भुगोल तथा जनसंख्या कै हिसाबमा समेत गा.वि.स कै ठूलो वडा हो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

कोशी मासिक

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]