मोतियाही सामुदायिक वन उपभोक्ता समिती, मोतियाहि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जिल्ला उदयपुर जोगिदहा ९ मोतियाहिको बन क्षेत्रलाई आधार बनाई गठन भएको सामुदायिक वन उपभोक्ता समिती हो। यसका उपभोक्ता जोगिदह ९ का अलावा त्रियोगा नगरपालिका पोर्ताहाका बासिन्दाले समेत उपभोग गर्दै आएका छन।


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]