मोन्टेनेग्रो राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मोन्टेनेग्रो
उपनाम(हरू)Hrabri sokoli
(The Brave Falcons)
सङ्गठनमोन्टेनेग्रो फुटबल संघ
कन्फेडेरेसनयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकLjubiša Tumbaković
सहायक प्रशिक्षकAnto Drobnjak
Radislav Dragićević
Dragoje Leković
कप्तानStevan Jovetić
सर्वाधिक उपस्थितिElsad Zverotić (६२)
सर्वाधिक गोलकर्ताStevan Jovetić (२४)
गृह रङ्गशालापोड्गोरीका शहर रंगशाला
फिफा कोडMNE
फिफा बरियता क्रम४१ Steady (२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम१६ (जून २०११)
फिफा निम्न बरियता क्रम१९९ (जून २००७)
इएलओ बरियता क्रम६० Decrease(२४ जुलाई २०१८)
इएलओ उच्च बरियता क्रम३७ (२९ मार्च २०११)
इएलओ निम्न बरियता क्रम७५ (२९ मे २०१६)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
आधिकारिक
 मोन्टेनेग्रो २–१ हंगेरी 
(पोड्गोरिका, मोन्टेनेग्रो; २४ मार्च २००७)
ठु्लो विजय
 सान मारिनो ०–६ मोन्टेनेग्रो 
(सेराभेल, सान मारिनो; ११ सेप्टेम्बर २०१२)
ठूलो हार
 रोमानिया 4–0 मोन्टेनेग्रो 
(बुखारेस्ट, रोमानिया; ३१ मे २००८)
 मोन्टेनेग्रो ०–४ युक्रेन 
(पोड्गोरिका, मोन्टेनेग्रो; ७ जून २०१३)

मोन्टेनेग्रो राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा मोन्टेनेग्रो को प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो मोन्टेनेग्रोमा फुटबलको लागि शासकीय निकाय मोन्टेनेग्रो फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]