मोल्डोभा राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मोल्डोभा मोल्डोभा
सङ्गठन मोल्डोभा फुटबल संघ
कन्फेडेरेसन युइएफए (युरोप)
प्रमुख प्रशिक्षक Alexandru Spiridon
कप्तान Alexandru Epureanu
सर्वाधिक उपस्थिति Alexandru Epureanu (८७)
सर्वाधिक गोलकर्ता Serghei Cleșcenco (११)
गृह रङ्गशाला Zimbru Stadium, Chișinău
फिफा कोड MDA
फिफा बरियता क्रम १७३ Increase(२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम ३७ (अप्रिल २००८)
फिफा निम्न बरियता क्रम १७५ (जून २०१८ – हाल)
इएलओ बरियता क्रम १२५ Steady (३० अगस्ट २०१८)
इएलओ उच्च बरियता क्रम ८६ (फेब्रुअरी २००८)
इएलओ निम्न बरियता क्रम १३० (अक्टोबर – नोभेम्बर २००२)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
मोल्डोभा मोल्डोभा २–४ जर्जिया 
(चिसीनाउ, मोल्डोभा; २ जुलाई १९९१)
ठु्लो विजय
मोल्डोभा मोल्डोभा ५–० पाकिस्तान 
(अम्मान, जोर्डन; १८ अगस्ट १९९२)
ठूलो हार
 स्विडेन ६–० मोल्डोभा मोल्डोभा
(गोथनबर्ग , स्वीडेन; ६ जून २००१)

मोल्डोभा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा मोल्डोभाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो। यो मोल्डोभामा फुटबलको लागि शासकीय निकाय मोल्डोभा फुटबल संघको नियन्त्रणमा रहेकोे छ। टोलीको पहिलो अन्तर्राष्ट्रिय खेल जर्जियासँग २ जुलाई १९९१ भएको थियोे।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]