सामग्रीमा जानुहोस्

मोहन आचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोहन आचार्य
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७४ फागुन २०
पूर्वाधिकारीजनार्दन ढकाल
निर्वाचन क्षेत्ररसुवा १
व्यक्तिगत विवरण
जन्म (1977-04-11) ११ अप्रिल १९७७ (उमेर ४८)[]
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस

मोहन आचार्य एक नेपाली राजनीतिज्ञ र सङ्घीय संसदको प्रतिनिधि सभा सदस्य हुन्।[] उनी नेपाली कांग्रेसको तर्फबाट रसुवा १ बाट प्रथम निर्वाचित भएका थिए। उनले निकटतम प्रतिद्वन्द्वी जनार्दन ढकाललाई ४ हजार बढी मतले पराजित गरेका हुन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]