मोहन आचार्य
स्वरूप
मोहन आचार्य | |
---|---|
प्रतिनिधि सभा सदस्य | |
पद बहाली २०७४ फागुन २० | |
पूर्वाधिकारी | जनार्दन ढकाल |
निर्वाचन क्षेत्र | रसुवा १ |
व्यक्तिगत विवरण | |
जन्म | [१] | ११ अप्रिल १९७७
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेपाली कांग्रेस |
मोहन आचार्य एक नेपाली राजनीतिज्ञ र सङ्घीय संसदको प्रतिनिधि सभा सदस्य हुन्।[२] उनी नेपाली कांग्रेसको तर्फबाट रसुवा १ बाट प्रथम निर्वाचित भएका थिए। उनले निकटतम प्रतिद्वन्द्वी जनार्दन ढकाललाई ४ हजार बढी मतले पराजित गरेका हुन्।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ सङ्घीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका, सङ्घीय संसद सचिवालय, २०२१, पृ: 270।
- ↑ "मोहन आचार्य - नेपाल निर्वाचन २०७९ - प्रतिनिधिसभाको निर्वाचन विवरण तथा नतिजा", कान्तिपुर, अन्तिम पहुँच २०२३-०५-०४।
- ↑ "रसुवाबाट कांग्रेसका मोहन आचार्य निर्वाचित", हिमालखबर, अन्तिम पहुँच २१ वैशाख, २०७९।
एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |